शेरेको BREAK- Up किन भयो ???

एक दिन शेरेकि Girlfriend
को birthday
थियो तर शेरे शहर मा थिएन
.
.
उसले एउटा दोकानमा प्रेमिकाको
लागि २० ओटा गुलाबको फूल अर्डर
गर्यो
अनि आफ्नी प्रेमिकालाई फोन गरेर
भन्यो,"मैले तिमीलाई त्यति नै ओटा गुलाब
पठाईदेको छु जति तिम्रो उमेर भयो"
.
फुल दोकानेले फूल लैजादै गर्दा सोच्यो :-
यो मान्छे आजको मेरो सबै
भन्दा राम्रो
ग्राहक हो १० ओटा फूल
थपि दिनु पर्यो "
.
दोकानेले २० ओटा दिनुको साटो ३०
ओटा दियो
.
बिचार शेरेले आजसम्म बुझ्न
सकेको छैन कि
.
.
BREAK- Up किन भयो ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment