सेरेको मोबाईलमा SMS आयो !!

सेरेको मोबाईलमा उस्को प्रेमिकाको SMS आयो
-
'' तिमी खत्तम रहेछौ , तिमीले मेरो पेटमा भएको बच्चा फाल्नलाई कुनै सहयोग गरेनौ , मैले एक्लै गएर फाले , अब म तिमी सग बोल्दिन तिमीलाई ब्रेकअप दिन्छु । बाइ । ''
सेरे sms पडेर रुन लागेको थियो फेरी प्रेमिकाको अर्को SMS आयो-
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
सरी, सरी, त्यो अगिको SMS तिम्रो लागि होइन है सेरु , गल्तीले तिमी लाई गएछ । आइ लभ यु !
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment