अमेरिकाको चक्लेट

तक्मेले आफ्नो छोरालाई डक्टर
पढ्न
अमेरिका पठाएछ ।
.
.
.
.
.
तर तक्मेको छोराले
चै
अमेरिकामा डान्स सिकेछ । ४ बर्ष
पछि घर
आएछ ।
एक दिन एउटी आइमाइ
बच्चा पाउन
सकिरहेकी थिईन
सबै गाउँले मिलेर अस्पताल लाने
सल्लाह
गर्दैरहेछन् । त्यतिकैमा तक्मेले
भनेछ,
'हाउ
नानीहेरू के भाको । नान्टिन फोन्टिन
देखिको इमान इजित र प्रेष्टिज
भाको,
छाति भोरी तक्मा लाको, म
तक्मेको आफ्नै
खुदको निजी छोरो रूद्रेले ४-४ बर्ष
डग्डरी गरेर आको छ ।
केको चिन्ता ?'
.
अनि रूद्रेलाई खोजेर ल्याएछन् ।
रुद्रेले
नि सप्पैलाई कोठा बाहिर खेदाएछ ।
ढोका बन्द
गरेछ र आइमाइको छेउमा बसेछ र
भट्याकभट्याक
गर्न थालेछ ।
.
त्यतिकैमा उसलाई
एउटा जुक्ति फुरेछ ।
अनि त्यो आइमाइको सबै
लुगा खोलेछ र
गोजी बाट
एउटा चक्लेट निकालेछ र
बच्चा निक्लिने
ठाँउनेर चक्लेट देखाउँदै भनेछ,
.
'आ भतिज आ, अमेरिकाको चक्लेट
खा ।'
तब आइमाइ जोर जोर सँग हासिछे
बच्चा त
फुत्तै-----
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment