शेरेको बिहे थियो

शेरेको बिहे थियो ।
बिहेको अघिल्लो दिन शेरे
निन्याउरो अनुहार लगाएर बसेको देखेर बेरे ले
सोधेछ,
भोलि तेरो बिहे छ, आज किन यस्तो उदास
भएर बसेको छस?
शेरेले भन्यो, केटीपक्ष बाट जन्ती थोरै
ल्याउनु भनेका छन्, बाले एउटा घरबाट
एकजना मात्र लैजाने भनेका छन् अब
हाम्रा घरबाट बा जाने भएसी मलाइ लैजाने
हुन कि होइनन ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment