Expire date हेरेको भेट्नै सकिन।

सेरे दुईघण्टा देखी आफ्नो दराजबाट
एउटा कागज
झिकेर पल्टाई- पल्टाई हेर्दैथ्यो।
बुढी-
हैन ए
बुढा तिम्रो केही काम छैन के
हेर्दैछौ दुई घण्टा देखी?
सेरे- बिहे दर्ताको कागज हेरेको।
बुढी -
अनि दुईघण्टा सम्म हेर्नु पर्छ त?
सेरे-
खै
यसको expire date हेरेको भेट्नै
सकिन।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment