शेरेले मान्छेसग घुस लेको

जज:तिम्ले यो मान्छेसग दस हजार घुस
लिएको हो?
शेरे केइ बोलेन,चुपचाप बस्यो
जज:तिम्ले यो मान्छेसग दस हजार घुस
लिएको हो भन्या?
शेरे फ़ेरि पनि केइ बोलेन…
जज:(रिसाउदै)ओइ बजिया शेरे,तैले
यो मान्छेसग घुस लेको हो कि हैन?
शेरे:अपुइ मलाइ पो सोध्नुभा हो?मैले त
तपाइले वकिललाइ
पो सोध्या होला भन्ठानेर चुप लागेर
बस्या
छेवैको वकिल ठहर...........
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment