1 रुपियाँको हजमोला

मैले फोन गरेर उनलाई भने
"बेबी.... तिम्रो यादले मेरो मन भो बरफ
को गोला !"
.
उसले भनी
"चिसो भनेकै कोकाकोला"
.
मैले हल्का जोत हाने
"दिनमा भोक लाग्दैन, रात मा निद्रा!
यो के भाको होला ?"
.
.
.
.
.
.
.
.
.
उसले भनि
"चिसोले ग्याष्टिक भएछ ,
किनेर खा 1 रुपियाँको हजमोला.....








    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment