के कुरा गर्छस यार

गुइठे:तेरो बुडिसग झगडा भको थियो नि,ऐले
सब ठिकै होला नि हैन?

शेरे:के कुरा गर्छस यार? घुँडाले टेक्दै म
भएको ठाउमा आइपुगेकि थि बिचरी तैले मलाइ
कम ठान्या?
.
.
.
गुइठे:आएर के भनि त?माफ़ मागि तँ सग?
.
.
.
शेरे:के को माफ़ नि?मलाइ भन्दै
थि"खाटमुनि बाट खुरुक्क निस्क त अब
पिट्दिन,आजलाइ पुग्यो"




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment