लोग्ने स्वास्नी को झगडा

लोग्ने स्वास्नी को झगडा भो !
चर्का चर्की नै... !
भित्र बाट 'सासु' चै ले थर्काइन,
'बुहारी' लाइ- 'किन बाझ्छेस ओइ,
मेरो छोरो संग ?
किन जथाभावी भन्छेस मेरो 'छोरो'
लाइ ?
मैले त्यसलाई 'नौ महिना' आफ्नो 'गर्भ'
मा बोकें !
५/७ बर्ष सम्म आफ्नो 'लाम्टा'
चुसाएं......!!
कत्रो दुख गरेर हुर्काएं !!
बुहारी चै अब 'सासु' तिर जाइलागी !!
चिच्याई- 'तिमि आफ्नो मात्रै
देख्छौ 'आमै'...
तिमि 'यसलाई'
त्यो बेला मा बोक्थ्यौ,
जब यो 'मुश्किल' ले २
केजी को थ्यो होला !!
अहिले 'यो' ६०/७० किलो को भयो,
म १५ बर्ष देखि लगातार यसलाई
बोकी रहेकिछु,
अनि 'लाम्टा' चुसाई रहेकी छु !
त्यो चै देख्दिनौ हैन।।।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment