सेरे ले बिदेश बाट एक रोबोट ल्याएछ

सेरे ले बिदेश बाट एक रोबोट ल्याएछ
त्यो रोबोट ले सुँघेर मालिक का सगा सम्बन्धि हरु लाइ चिन्दो रहेछ |
एकदिन सेरे ले रोबोट लाइ भनेछ - स्कुल बाट मेरा छोरा छोरी लाइ लिएर आइज ..

रोबोट दुवै जना लाइ ल्याउन भनेर स्कुल गएछ
..
..
धेरै ber सम्म रोबोट आएन
..
.. सेरे कि श्रीमती निकै चिन्तित भएर सेरे लाइ गाली गर्न थाली र आफै केटा केटि लाई लीन भनेर स्कुल जान लागेकी के थिइ
यत्तिकै मा रोबोट ले आधा दर्जन केटा केटि लाइ लिएर आयो
3 नोकरनि का, २ ड्राइभर का 1 साली को र २ छिमेकी को ..
सेरे कि श्रीमती झन् रिस ले आगो हुदै र आत्त्तिदै ..
यी सबै तिम्रा छोरा छोरी हुन् !!!!!!

सेरे ले बुडी को कुरो पुरा हुन नपाउदै झन् चिच्चाउदै भन्यो ..
कुकुर्नी अझ बडी बोल्छेस ..
पहिला यो भंन कि रोबोट ले हाम्रा छोरा छोरी लाइ किन न लीइकन आयो !!!
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment