लौ खत्तम घरको नम्बर पो डायल भएछ

शेरे :- (मोबाईलबाट ब्लफ गर्दै ):- के छ मैया हालखबर ? म तिम्रो ब्वाइफ्रेन्ड बोलेको ।
केटी:- ओए तिमी सागर बोलेको होइन ?
शेरे :- हो, अरे तिमीले कसरी थाहा पायो ?
केटी:- तिमी रामनारायणको छोरा होइन ?
शेरे :- हो हो, तर कसरी चिन्यो ?
केटी:- तिमी तेजनारायणको नाती होइन ?
शेरे :- हो के हो भन्या तर कसरी चिनेउ? म त छक्क परे । . . . . .. . . .
केटी:- म तेरो दिदी बोल्दै छु, तलाई सुकुलगुण्डा घरमा फोन गरेर अनेक भन्छस घर त आइजन मैले जान्या छु !!
शेरे :- लौ खत्तम घरको नम्बर पो डायल भएछ !!



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment