एक-एक गरेर १० जनाले कुटे


शेरे : आज मलाई १० जनाले पिटे नि,

जिक्री : अनि तैले केहि गरिनस त ...

शेरे : मैले नि भनिदिए .......हिम्मत भए एक एक
गरेर आओ

जिक्री : अनि ...

शेरे : अनि फेरी एक-एक गरेर १० जनाले
कुटे........




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment