सेरे पागल भएछ

सेरे पागल भएछ । सधैं
भन्ने गर्थ्यो अब
गुलेली बनाउंछु
अनि परेवा मार्छु।
उस्को यो बानी देखी हैरान
भएपछि परिवारले
हस्पिटल लगेछन्।
डाक्टरले 6
महिना उपचार
गरेपछि दिमाग
टेस्ट गर्न सुरु गरेछन्।
डाक्टर - ल भन सेरे
अब घर गएर के गर्छस्?
सेरे- बिहे गर्छु।
डाक्टर ले सोचेछ सधै
गुलेली बनाएर
परेवा मार्छु
भन्थ्यो तर अब
यो ठिक भएछ क्यारे ,
फेरी निश्चित
गर्नको लागि फेरी सोधेछ-
अनि बिहे गरेर के
गर्छस्?
सेरे- सुहागरात
मनाउन बुढीलाई
कोठामा लिएर
जान्छु।
डाक्टर - (उत्सुक हुंदै )
अनि अनि?
सेरे- बिस्तारै
उस्को ब्लाउज खोल्छु।
डाक्टर- अनि अनि के
गर्छस्
भन्न भन,
सेरे-
अनि उस्को ब्रा पनि खोल्छु

डाक्टर- आम्मम ,
अनि के गर्छस्?
सेरे- अनि के गर्नु नी ,
त्यो ब्राको ईलास्टीक
निकालेर
गुलेली बनाउंछु
अनि परेवा मार्न
जान्छु
डक्टर ठाउ को ठाउ
बेहोश भएर
काठमाडाै को बिर
अस्पताल
मा भर्ना गरेको छ
फलफुल लिएर भेट्न
जानुस्




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment