शेरे आफ्नो पसलमा

आज बिहान शेरे आफ्नो पसल मा चिया पकाउदै थियो।अनि एक जान केटि आई।
केटि=चिया पाइन्छ दाइ?
शेरे=पाइन्छ बस्नुस कुन चिया खानु हुन्छ?
केटि=कालो चिया एउटा।
चिया खाई सके पछि
केटि=अनि दाइ कति भयो?
सेरे=दस रुपैयाँ मात्रै दिनुस।
अनि केटि लाई निकै पिशाब च्यापिएर पिसाब फेर्न को लागि चिया खाने निहु पारेकी थिइन।
केटि=दाइ पिसाब फेर्ने ठाउँ कहाँ छ?देखाउनु न।
सेर्‍=आम्मै के कुरा गरेको नानी यत्ती बिहानै त्यो पनि पसल मा!
केटि=होइन दाइ मलाई एक्दम गर्हो भा छ के प्लिज।
सेरे=ठिकै छ तिमी जिध्दी नै गर्छौ भने।
यत्ती भन्दै सेरे ले पसल को ढोका बन्द गर्यो र भन्यो
सेरे=ल नानी अब जिध्दी नै गरिहाल्यौ।गार्हो तिम्लाई नै हो परेको मैले त अहिले सम्म कसै लाई देखाको छैन पहिला तिमी ले देखाउ अनि मैले देखाउछु।
बुझ्ने ले लाईक ठोकम
नबुझ्ने ले टाउको।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment