शेरे नयाँ शहरमा

शेरे एकदिन नयाँ शहरमा घुम्न गएछ!
घुम्दा-घुम्दै शेरेलाई जोर ले पिसाव लागेछ अनि यसो एता उता हेरेछ कतै पनि पिसाव गर्ने ठाँउ देखेन!
उसले एउटा घरको गेट अगाडी एउटा चार/पाँच वर्षको बच्चा खेलीराको देख्यो र त्यो बच्चा भको ठाँउमा गयो र
बच्चा संग सोध्यो?......................

शेरे-बाबु तिम्रो घर यही हो?

बच्चा-अँ हो किन?

शेरे-बाबु तिमीले तिम्रो पिसाव गर्ने ठाँउ देखेका छउ ?

बच्चा-किना नतेख्नु त!

शेरे-बाबु तेसोभए मलाई तिम्रो पिसाव गर्ने ठाँउ देखाईदेउ न!

बच्चा-ल हेर्नोस भनेर आफ्नो पेन्टी खोलेर देखाई दियो!

अनि शेरे तठाँउ को ठाँउ हेरेको हेरै!!
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment