साथिको घरमा खेल्न आएको

मान्छेः- घरमा कोई
हुनुहुन्छ(tl)?
त्यतिकैमा शेरे आएछ।
.
मान्छेः- बाबु बुवालाई बोलाउ त(tl)।
.
शेरे: बुढो बजार गाको छ।
.
मान्छेः-आफ्नो बाउलाई त्यसो भन्नु हुदैन ।
ठिकैछ आमालाई बोलाउ त ।
.
शेरे :- मामाघर जानु
भाको छtl।
.
मान्छेः-दाई लाई बोलाउन त ।
.
शेरे :- खाते खेल्न गाको छ।
.
मान्छेः- (रिसाउदै) दिदि त
होला नि घरमा ??
.
शेरे :- केटासँग घुम्न गाकी छे (tl)।
.
मान्छेः- (अझै रिसाउदै) अनि त चै कतै नगई के
खेलाउदै
बस्या घरमा । । । । ।
.
शेरे :- साला बुढा !!! देख्दैनस्
साथिको घरमा खेल्न आएको................
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment