रामबहादुर म फेरि पनि फेल भएछु

यहाँ एऊटा रमाईलो गन्थन अवश्य पढ्नु त
(बाउ र छोरा को)
बाउ:- (छोरालाई गालि गर्दै)
भोलि तेरो रिजल्ट आऊदै छ हरे हो?
छोरा:- हो त बुबा..
बाउ:-फेरि पनि फेल भईस भने म लाई
बुबा नभन? बुझिस,
(रिजल्ट भएपछि)
.
.
.
.
.
.
.
.
छोरा:- Sorry रामबहादुर म फेरि पनि फेल
भएछु॥
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment