रेखाको जिवन साथी

मुन्द्रे: रेखा, तिम्लाई तिम्रो जिवन साथी कस्तो चाहिन्छ ?
रेखा थापा: करोडपती भए पुग्छ ।
मुन्द्रे: यदी करोडपती पाउँदै पाएनैा भने नी ?
रेखा: ५० लाख भएको दुई जना खोज्छु
मुन्द्रे: यदी ५० लाख वाला २ जना नी भेटेनैा भने ?
रेखा: २५ लाख भएको चार जना भएनी हुन्छ ।
छेउमा बसेर कुरा सुनिराखेको धुर्मुसे मुन्द्रेको नजिक आएछ र भनेछ: 'यसले कहिले १००० वाला चाहिन्छ भन्छे, मलाई नी भनेस है'!!
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment