बोकाको छेउँमा बस्ने प्रतियोगिता

एउटा असाध्यै गन्हाउने
बोको रैछ ।
.
.
.
त्यो बोकाको छेउँमा कोही पनि नटिक्ने
। त्यसैले
एउटा अन्तराष्ट्रिय प्रतियोगिता नै
राखिएछ ।.
.
.
.
जो व्यक्ति १०
मिनेटसम्म बोकाको छेउँमा बस्न सक्छ
त्यसलाई दश हजार
रुपियाँ दिइने भएछ ।
.
.
.
.
धेरै देशका प्रतियोगी आए । नेपाली चै
५ मिनेट मै भागेछ ।
.
.
.पाकिस्तानी ६ मिनेट भन्दा सकेनछ ।
अफ्रिकन आयो ७ मिनेट
भन्दा सकेन ।
.
.
.
.
अन्तिममा एउटा विहारी धोती आइपुगेछ

..
के भयो थाहाँ छ
.
.
. .
त्यो धोती छेउँमा उभिएको ९ मिनेट
पछि त उसको गन्ध सहन नसकेर
बोका आफै कुलेलम ठोकेछ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment