शेरे सगरमाथा चढ्न

एक दिन शेरे सगरमाथा चढ्न भनेर घर
बाट निश्कियो।
.
.
हिड्दा हिड्दै रात
पर्यो। उ बास बस्न एउटा घरमा पुग्छ
जहाँ एउटा अत्यन्तै सुन्दर र
सेक्सी केटी मात्र बस्दी रैछ।
.0.
शेरेले
त्यो केटीसंग एक रातको लागी बास
माग्छ:
शेरे: आज एक दिनको लागी बास
दिनुहुन्थ्यो की ?
.
.
.
केटी: म घरमा एक्लै छू हुदैन अन्त कतै
गएर बस्नु
शेरे: म सगरमाथा चढ्न भनेर
हिनेको प्लीज आज एक
रातको लागी जसरी भए नि बास दिनु
न मलाई भोली बिहानै म
आफ्नो बाटो लाग्छु
.
.
.
केटी: यहाँ जम्मा एउटा मात्र
बिस्तारा छ
शेरे: केही हुदैन बिस्तारा ठुलो रैछ दुई
जाना अटी हालिन्छ नि, म तिमिलाई
touch पनी गर्दीन
केटी राजी हुन्छे र एउटा सर्त राख्छे।
.
.
.
.
.
.0
.
.
.
दुई जनाको बिचमा सिरक राख्ने र
यदि शेरे बिर्सेर पनि केटी तीर
गयो भने राती नै घर छोड्न पर्ने। शेरे
सहमत हुन्छ र हुन्छ भन्छ।
भोली पल्ट बिहानै:
.
.0.
.
शेरे: धन्यवाद है बास दिनु भ'को मा अब
म सगरमाथा चढ्न जान्छु
केटी:
.
.

.
यी चढीस
सगरमाथा जाबो एउटा सिरक नाघेर म
माथि चढ्न नसक्नेले सगरमाथा चढ्छु
भन्छ
हाहाहा
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment