शेरे साथिहरु सग तिर्थयात्रामा

एकचोटी शेरे साथिहरु सग
तिर्थयात्रा गएछ।
.
.
.
.
.अनि गाइडले
सबैजनालाइ भनेछ:
यो पवित्र
तिर्थयात्रा हो,यहाको झरना र
खोलाको पानि एकदम सफ़ा र स्वच्छ छ!

.
.
.यहा नुहाउदा जिन्दगीमा गरिएका सारा पापबाट
मुक्ति पाइन्छ साथै आफ़ुले
खोज्या जस्तो केटा पाइन्छ भन्ने
पुरानो किंवदन्ती छ्। तेसैले बाटै
भरि तरुनी केटीहरु तपाइहरुले नांगै
नुहाइरहेको भेट्नु भो भने आस्चर्य
नमान्नु होला यो सामान्य हो तर
तेस्ता आइमाइहरुलाइ नदेखे झैं
गरी "हरि ओम"भनेर
अगाडि बढ्नुहोला!

..
.येत्ति भनिसकेपछि गाइडले
आफ़्नो यात्रा सुरु गरेछ
केहि पर पुग्न मात्र के
लागेको थियो शेरे एक्कासि चिच्याएछ:
"हरि ओम"
सबैजना:खोइ कता?कता छ?हाम्ले त
देखिनाम त बाइ?
गाइड ठहरै................................................
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment