सेरे ठाउँ को ठाउँ बेहोस

सेरे बस स्टपमा केटी जिस्काउंदै
.
.
सेरे - आईटम त मस्त छ यार,
केटी- तेरो घरमा आमा दिदी, बहीनी छैनन?????
सेरे - छैनन्?
केटी- बाउ दाजु भाई त होलान नी?
सेरे - छैनन् म एक्लै हो, रुम लिएर बस्छु।
केटी- अनि किन बाटो बाटोमा केटी जिस्काउंदै हिड्छस्, रुममा लिएर हिडन पागल....
सेरे ठाउँ को ठाउँ बेहोस.............
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment