शेरे_‬ र_ हाँकु

#‎शेरे_‬ र_ हाँकु
.
.
.
हाँकु एकपटक परिक्षामा फेल भएछ,
दौडदै शेरेको भा पुगेछ र रुन थालेछ
"मेरो बा ले फेल भइस भने मलाई अनुहार नदेखा भन्नु भाछ,मैले कसरि बा लाइ अनुहार देखाउनु!हुँ हुँहुँ"
.
.
शेरे त सबै समस्याको समाधान भा'कौ मान्छे
.
"ए हाँकु नरो म सँग एउटा Ideaछ" शेरेले भन्यो
.
(हाँकु खुसि हुदै) के Idea ?
.
.
शेरे भन्छ:
.
.
.
हेर हाँकु तेरो बा ले अनूहार पो नदेखाउनु भन्या त! घर नआउनु त भन्या छैन नि! अनुहार नदेखाउन एउटा मखुन्डो लगाएर जा!
.
सक्कि गो नि!
.
हाँकू बेहोस, अझै पनि Icu मा छ रेन्त॥
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment