एकदिन शेरे आफ्नो स्वास्नि लाई

एकदिन शेरे आफ्नो स्वास्नि लाई लिएर ट्रेन
बाट
धोतिस्तान(india ) गएछ। सोहि ट्रेन
मा INDIAN
ARMY
पनि चढेका रैछन आर्मि को अफिशर ले शेरेलाई
सोध्योः-
आर्मि:- तिमि नेपालि हो?
शेरे:-(गर्ब साथ) म नेपालि हो
आर्मि:- तिम्रि श्रीमति गर्बवति छिन?
शेरे लाई लाटो रिस ऊठ्यो तैपनि बाल दिएर
हो भन्यो
आर्मिः-छोरा जन्मिए के बनाऊछौ?
शेरे:-ईन्जिनियर ­
आर्मि:- अनि छोरि जन्मिए नि?
शेरे:-डाक्टर
आर्मि :-अनि दुबै नभएर तेस्रोलिङ्गी जन्मिए
नि?
अब भने शेरेको रिस को पारो तात्यो र
भन्यो यदि त्यस्तो भए

INDIAN AARMY बनाऊछु
शेरे ROCKs .




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment