facebook को जिन्दगि

येस्तै छ है facebook को जिन्दगिtl

=============== =====
आधा रातमा उठेको अनलाइन बस्नलाई,
यता उती खोजेको फेसबुक खोल्नलाई!!
,
ओछ्यान बाट उठेर डेस्कटप खोले है,
आईडि पासवर्ड हालेर log in गरे है!!
,
एउटा हातमा मोबाईल छ अर्को खल्तीमा,
यस्तै रैछ हेर सोल्टी चलन चल्तीमा!!
,
अँध्यारो छ चारैतिर च्याट अन गरे है,
असी जना अनलाईन रैछन् झन्डै मरे है!!
,
एउटीलाई च्याटमा मैले भने हाई,
तेस्ले मलाई रिप्लाई गरी गुडनाईट
अनि बाई!
,
दिक्क लागी च्याट अफगरी सुत्न म लागे,
हेल्लो भनी अर्कीले झण्डै म जागे!!
,
,
,
अझै तल के हेरेको यार केटीले
हाई भनिसकी कसले गीत लेखेर बस्छ tl!
,
गए म त च्याट गर्नलाईtl!!




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment