पागल शेरे भयौ

डाक्टर : तिमि पागल कसरी भयौ ?
पागल शेरे : मैले एक जना बिधुवा संग
बिहे
गरें,
उसको जवान छोरि संग मेरो बुवाले बिहे
गरे,
अनि मेरो त्यो छोरि मेरो आमा बनि,
उसको एउटा छोरि भइ उ
मेरो बहिनि भइ,
तर
मउसको हजुरआमा को श्रीमान थिएँ
त्यसैले उ
मेरो नातीनी भइ,
यसै ... गरि मेरो छोरा आफ्नै
हजुरआमाको भाई
भयो,
र म आफ्नै छोरा को भान्जा,
अनि मेरो बुवा मेरो जुवाई भयो,

मेरो छोरा आफ्नै
हजुरबुवाको साला अनि ...........
डाक्टर : अरे चुप लाग मलाई पनि पागल
बनाउन लागिस की के हो




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment