जरुर पढ्नु होला

जरुर पढ्नु होला"

एक १८ बर्षकी केटीले ८०
बर्षको बुढा बा संग
सोधिन; साँचो माया धेरैको
नसिव
मा हुँदैन,
यसको खास साँचो कुरा के
होला बुबा ?
बुढाले भने: जाउ
छोरी फुलको बंगैचा मा
गएर जो सबै
भन्दा खुबसुरत फुल छ त्यो
ल्याऊ
केटी अर्को दिन आई र भनि:
मैले धेरै फुल
देखें
बंगैचामा, एक फुल धेरै
खुबसुरत थियो तर मैले
त्यो भन्दा पनि अझै राम्रो
खोज्दै
अगाडी बढें अरु
राम्रो नलागेर त्यहि फूलमा
फर्कें तर
आउँदा त्यो फुल थिएन अरु कसैले चुड़ाई
सकेछ...
तब बुढाले भने: यहि हो साँचो, जो सामुन्ने
हुन्छ
उसको कदर गरिदैन जब अरु नमिलेर
फर्कदा त्यो पनि मिल्दैन......यस ैले
साँचो माया धेरैको नसीव मा हुँदैन........

यदि हजुर हरु लाई कुनै पोस्ट हरु मन पर्छ
भने कृपया सेयर गरिदिनु होला ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment