2070 साल को दसै तिर को कुरो

कुरो 2070 साल को दसै तिर को हो।

शेरे त्यति खेर तेल को ट्यान्कर चलाउने गर्थ्यो।
शेरे ले दसै को लागि रक्सौल बाट रक्सि तीन बोत्तल किनेर गाडी मै राखेर लिएर आयो।र चेकिङ मा पर्यो।
ट्राफिक=गुरु जि कहाँ सम्म हो कागजात देखाउनुस।
शेरे ले कागजात देखायो र पुलिस ले भित्रै चेक गर्यो र तीन बोत्तल देख्यो।
ट्राफिक पुलिस= गुरु जि यो के हो?
शेरे=रक्सी हो हजुर।
ट्राफिक पुलिस= किन बोक्नु भा को ल यो बोत्तोल यहि छोड्नुस यो बोत्तोल लान पाउनु हुन्न।
शेरे=बोत्तोल लाना नपाएनी रक्सी त लान पाउछु नि?
पुलिस= बोत्तोल बिना कसरी लानु हुन्छ लैजानुस।
शेरे ले दिमाख लगायो र दुइ बोत्तोल त्यही घुट्को लगायो र एक बोत्तोल ट्यान्कर को ढक्कन खोलेर तेल मा खन्याई दियो।
शेरे= ल त हजुर बोत्तोल खाली भयो लिनुस।हस त म चाई लागे।
एक्छिन पछि शेरे को गाडी दायाँ बायाँ गर्दै गुड्न थाल्यो।अनि शेरे लाई एक्दम रिस उठ्यो र गाडी रोकेर झर्यो।
शेरे=मुला मैले दुई बोत्तोल हानेर केही भा छैन यत्रो ट्यान्कर भएर एक बोत्तोल ले हल्लिन छ यार आज तिम्ले मलाई जङ्गल मै सुताउने भइस हैन?




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment