शेरे एक नम्बरको चीटर थियो

शेरे एक
नम्बरको चीटर
थियो । चीट
नचोरी उसलाई पास
हुन मुस्किल पर्थ्यो ।
चीट चोरेकै
भरमा कक्षामा बल्लतल्ल
उत्तीर्ण हुन सफल
हुन्थ्यो । केही समय
यता शेरेको स्कुलमा एउटी मिस
आएदेखी भने
शेरेलाई चीट चोर्न
मुस्किल
परिरहेको थियो ।
मिस एकदमै
कडा स्वभाबकी थिईन्
। शेरेले जहाँ चीट
राखे
पनि फेला पारिहाल्थिन्
।चीट जाँच
गर्ने क्रममा मिसले
सर्बप्रथम
शेरेको पाईन्टको खल्ती छाम्ने
गर्थिन् र
खल्तीबाट
भएभरको चीट
छामछुम गरेर
निकालिहाल्थिन्।
मिसको यही कारणले
शेरे
हैरान
भैसकेको थियो । र
अति नै
भएपछि एकदिन शेरेले
एऊटा आईडिया निकालेछ

आईडिया बमोजिम
भएभरको चिट
कट्टुभित्र
हालेछ र चिट झिक्न
सजिलो होस् भनेर
आफ्नो पाईन्टको दुबै
खल्ती काटेछ र जाँच
दिन गएछ । सधैझै
मिसले सबै
बिध्यार्थीहरुला ई
लाईनमा राखेर चिट
छाम्न सुरु गरिछिन् ।
क्रमैसँग चिट छाम्ने
क्रममा अब
शेरेको पालो आएछ ।
चिट छाम्ने
क्रममा मिसले
शेरेको पाईन्टको खल्तीमा हात
मात्र के
छिराईकी थिईन् ।
-
-
-
-
जोडले चिच्याएर
ठाँउको ठाउँ बेहोस्
भईछिन्॥
बुझ्नेले लाईक ठोकम
नबुझ्नेले
टाउको ठोकम
के ठोक्नु भो कमेन्ट
गरम .




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment