माया एउटा खेल भएको छ

तपाइहरुलाइ २१औं शताब्दीमा स्वागत छ
.
जहाँ: तपाइले आफ़्नो प्रेमि/प्रेमिकालाइ
धोका दिनुहुन्न भने तपाइ एकदम लाटो र
पाखे रे
.
.
जहाँ: iphone 6 plus र samsung galaxy
5S पाउनु चाहि B.Tech
या B.S.c को डिग़्रि पाउनु भन्दा ठुलो रे
.
.
जहा:बाथरुम फोटो खिच्ने
स्टुडियो बनेको छ
.
.
जहाँ: मठ,मन्दिरहरु dating गर्ने ठाऊ
भएको छ.
.
.
जहाँ: एक अर्कालाइ छुन पाइन्छ तर
एकअर्काको फ़ोन भने अह मरिगए छुन
पाइन्न,पास्वर्डले lock गर्या हुन्छन
.
.
जहाँ: आफ़्नो कुमारित्व गुमाउनु
भन्दा पनि फ़ोन गुमाउनु मा धेरै चिन्ता छ
.
.
जहाँ: केटाले अरु केटिलाइ नानाथरि कमेन्ट
लेख्दा हुन्छ,अनि अरु केटाले
उस्को दिदीबैनिलाइ तेस्तै कमेन्ट
लेख्दा चाहि उस्को पारो तात्छ
.
.
जहाँ: सेक्स भन्दा माया महंगो हुदै गएको छ
.
.
जहाँ: भगवानलाइ पुजा गर्न समय नै छैन
.
.
जहाँ: झुटहरु सत्यतामा बदलिदै गएको छ
.
.
जहाँ: केटिहरुलाइ HIV
भन्दा पनि pregnancy को बढि पिर छ
.
.
जहाँ: केटिहरु को जवाफ़
भन्दा पनि छिटो पिज्जा घराँ डेलिभरि हुन्छ
.
.
जहाँ: मानिसहरु चर्च,मन्दिर या मस्जिद
जादा बाइबल,गिता या कुरानको साटो मोबाइलको चार्जर
लिएर जान्छन
.
.
जहा: मानिसको मन र बोली हैन
उस्को लगाइ र खुवाइ हेरेर उस्को स्तर र
इज्जतको अनुमान लाइन्छ
.
.
जहाँ: पैसाको महत्त्व साथिभाइ त
परिवार भन्दा धेरै छ
.
.
जहाँ: सन्तानहरु आफ़्नो माया र
प्रेमको लागि आफ़्नो आमाबुवालाइ
त्यागिदिन्छन
.
.
जहाँ: केटाहरु रमाइलो मात्र गर्न चाहन्छन
तर बिहे गर्न चाहि डराउछन
.
.
जहाँ: माया एउटा खेल
भएको छ,जो दिमागले खेल्छ उस्ले
खुसियालि प्राप्त गर्छ
जो हामि एड्मिन्हरु जस्तो हृदयबाट खेल्छ
उस्ले सदा निराशा र पिडा मात्रै पाउछ




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment