थुइक्क जिन्दगी

पहिला पहिला
सानो छँदा त धेरै
धनी थीए म
पनी!
के कमि थियो र तेति बेला!!
!! !!
कागजकै भए पनि आफ्नै प्लेन
थियो !! !!
!!
!!
!! काठको गाडि थीयो !!
!!
!!
गोजि भरी पैसा हुन्थ्यो चकलेटको खोलको!! !!
!!
!! !!
पेप्सीको बिर्कोको चानचुने
पैसा त झन कति हो कति
दौडिदा पनि खल्ति समातेर
दौडिनु पर्ने झर्छ
कि भनेर! !!
!!
अहिले त सारै गरिब भैयो!
त्यो पैसा र गाडि कता गए
कता!! !!
!! थुइक्क जिन्दगी बरु फेरि सानै
हुनु पाएनी हुन्थ्यो!!




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment