पागल त तिमी हौ

तक्मे ले आफ्नी बुढी लाई
हल्का हल्का English
सिकाउंदैथ्यो।
.
.
.
एक दिन बिहानै
.
.
.
.
.
.बुढी- डिनर रेडि छ खान आउ बुढा
तक्मे;हौ पागल छेस् तं बिहान
को खानालाई ब्रेकफास्ट
भनिन्छ।
बुढी- पागल त तिमी हौ,
यो बेलुका को वासी खाना हो |




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment