मायाको ईज्जत गर्न सिकौ

आज यउटा मिठो कथा पढनुहोला
अवश्य पढ्नुहोला!!
केटा = I Love you..!!
पहिलो नजरमै तिम्रो रुपले मेरो मुटुलाइ
घाइते
बनायो!! म तिमिलाइ माया गर्छु!!
तिमिलाइ
जिन्दगि भरको लागी आफ्नो बनाउन
चाहान्छु!
Do U Love me..?
केटि = Hmmmm!! ठिकै छ म
तिमिलाइ
एउटा प्रश्न
सोध्छु, यदि तिमिले सहि जवाफ दिएर
जित्यौ भने म
तिमिलाइ तिम्रो प्रेम
प्रस्तावको जवाफ
दिन्छु!!
!! !!
!!
!!
!!
केटा = " मुसुक्क हाँस्दै
आफ्नो बाटो लाग्छ!!"
केटि = अरे के भो? काँहा जान लागेको?
तिम्रो प्रस्तावको जवाफ सुन्दैनौ?
!!
!!
!! !!
केटा (केटि तिर फर्केर)= " मलाइ
तिम्रो चोखो माया चाहिएको हो!!
कुनै जितमा मिल्ने इनाम हैन!!"
मायाको ईज्जत गर्न सिकौ




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment