रेखा थापाको नम्बर

किराना पसल मा गई शेरे : हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
शेरे :(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के
पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
.
.
.
.
शेरे : उसो भए रेखा थापाको नम्बर दिनुन ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment