पुलिस र ८ बर्षे फुच्चे

पुलिस र ८ बर्षे फुच्चे......!!
"नाम भन !"
फुच्चे: AA सर !
,
पुलिस: के हो AA भनेको?
फुच्चे: Arjun Adhikari..... सर !!
.
पुलिस: घर कहाँ हो?
.
फुच्चे: BB सर......
पुलिस: BB ?
फुच्चे: Baarha Bise सर !
.
पुलिस: ए, ए!
अनि तेरो habit कस्तो त हँ ?
.
फुच्चे: CC सर !
पुलिस: CC ??
फुच्चे: Chak Chake सर !
.
पुलिस: अनि तैले तेस्लाई कसरी कुटिस ?
.
फुच्चे: DD सर.........
पुलिस: DD मतलब ?
फुच्चे: Dhobi Dhulai सर!
पुलिस: अनि तैले EE चै कहाँ बाट
सिकिस??
.
फुच्चे: EE भन्नाले?
पुलिस: Esto Esto बोल्न लाई?
.
फुच्चे: FF बाट सर!
पुलिस: फेरी यो के हो FF?
फुच्चे: Facebook Funda बाट सर!!
.
पुलिस: नसकिने भयो तलाई......
जा एकचोटि लाई छोडिदीएँ!
फेरी यस्तो गरिस भने KK खालास!
फुच्चे: कस्तो KK सर!
पुलिस: Kukur Kutaai खालास!
.
फुच्चे (पर पुगेर): "TT सर!"
पुलिस: 'Thanks Tapailai' भनेको? :>)
.
फुच्चे: हैन सर!
.
पुलिस: अनि के त ?
O_O फुच्चे हातमा चप्पल भिरेर..
"Tero Tauko सर!"
फुच्चे टाप !




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment