UNKNOWN CALL-


शेर : हेल्लो, के तिम्रो केटा साथी छ?
शेरेको बैनी : अ.. छ, तपाईं चै को नि?
शेरे : तेरो दाइ, पख नकचरि.. घर त आइजा न.. तेरो राम धुलाई गर्छु आज...
ANOTHER UNKNOWN CALL-
शेरे : हेल्लो, के तिम्रो केटा साथी छ?
शेरेको बैनी : अह्! छैन, अनि तपाईं चै को नि?
शेरे : म तिम्रो Boy Friend..cheat, u broke my heart...
शेरेको बैनी : Oh!darling sorry, मैले सोचे कि, दाइ हो भनेर...
शेरे : तेरो दाई नै हु त नकचरि... आज त गइस,
घर मात्र आइजान के गर्नु पर्छ मैले जानेको छु



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment