शेरे अफिसबाट घरमा जाँदा

शेरे अफिसबाट घरमा जाँदा बुढी खाटमा नाङ्गै
पल्टिरहेकी थिइ ।

पसिनैपसिना आएको थियो र डराइरहेकी थिइ


शेरे: के भयो तिम्लाई ?

बुढि: मुटु दुखी राछ । छिटो डाक्टरलाई
बोलाउनु ।

शेरे डाक्टरलाई बोलाउन हिड्न लागेको हुन्छ ।

खाट मुनी २ वटा खुट्टा देख्छ र गएर
हेर्दा मुन्द्रे नाङ्गै लुकिरहेको हुन्छ ।

शेरे: तेरो भाउजुलाई हर्ट अट्याक भई राछ । तँ
चाहिँ खाटमुनी नाङ्गै लुकिराछस ?




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment