बेलुका को बासी खाना हो

शेरे ले आफ्नी बुढी लाई हल्का हल्का English सिकाउंदैथ्यो। ,...
.
.
.
एक दिन बिहानै
.
.
.
.
.
.बुढी- डिनर रेडि छ खान आउ बुढा

शेरे- हौ पागल छेस् तं बिहानको खानालाई ब्रेकफास्ट भनिन्छ।

बुढी- पागल त तिमी हौ यो बेलुका को बासी खाना हो !!



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment