धुर्मुस रक्सी खाएर सुतेछ

धुर्मुस रक्सी खाएर सुतेछ । उ त्यतिकै
मरेछ
अनि यमराज सँग रोएर हार गुहार गरेछ
आफुलाई एकपटक जिवन दान दिनुस
भनेछ
यमराजले भनेछ: तैले धेरै पाप गरेकोछस
त्यसैले
तँ फेरी मान्छे बन्न सक्दैनस ।
तलाई म कुखुरा बनाइदिन्छु । नभन्दै
धुर्मुस कुखुरी बनेछ ।
एक दिन अन्डा पार्न मन
लागेछ । बेस्सरी कनेर एउटा अन्डा पारेछ
। त्यो अन्डा सुनको रैछ । उस्लाई
फेरी लोभ
लागेछ । फेरी अर्को अन्डा पार्नलाई
कन्न
थालेछ तर यसपटक भने अन्डा नपार्दै
.
.
सुन्तलिले एक झापड लगाउदै भनिछे:
तिम्लाई
जड्याहा । हुँदा हुँदा बिस्तारामा हग्न
थालेउ हैन ?




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment