साबुन पानीले हात धुनुस्

कुनै पनि केटीको अगाडी साबुन पानीले
हात धुनुस् ।
अनि एउटा सफा जगमा सफा पानी हाल्नुस्

अब तपाइको हातलाई पानीमा डुबाउनु

अनि अब त्यो पानी त्यो केटीलाई
दिनुस् ।
के त्यो पानी खान्छे त ? पक्कै
पनि खान्न ।
बरु छि: यस्तो हात
कोचलेको पानी भन्छे ।
तर त्यही केटी बजार जान्छे ।
भैयाले
पानीपुरी बेचीरहेको हुन्छ ।
त्यसमा कति धुलो पर्यो होला ।
भैयाले
सिँ गरेर सिगान फाल्छ अनि टालोले
हात पुच्छ अनि सुर्ती माड्छ त्यहि हात
पानी पुरीमा हाल्छ ।
त्यो पानीपुरी चाहीँ केटीले
मिठो मानी मानी खान्छन् ।
त्यसमा घिन पनि मान्दैनन् ।
कि त्यसैमा स्वाद हुन्छ ?




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment