आज shopping गर्न बजार जानी भनेको

सेरेको बुढि : मेरो टाउको एकदम दुखेको छ आज
मैले केही काम गर्न सक्दिन
सेरे : ओह्ह्ह, तर मैले त आज shopping गर्न
बजार जानी भनेको
.
.
.
.
.
.
.
.
.
.
.
सेरेको बुढी : मैले त मजाक पो गरेको त
.
.
सेरे : मैले नि मज़ाक नै गरेको हो। छिटो उठेर
खाना बना





    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment