खतरनाक जोक

लौ बल्ल आयो खतरनाक जोक
,
, बिहेको कार्यक्रम भर्खर
सकिएको थियो।.
.
.
.
.
दुलहा र दुलही कोठामा बसेर गफ गर्न
मात्र
लागेका थिए |
.
.
.
.
.
.
बाहिरबाट कसैले ढोका ढक्ढक्यायो।
.
श्रीमानले ढोका खोल्यो।
.
साथीहरु रहेछ उसलाई गिज्याउन
थाल्योdr।
.
.
उसले साथीहरुलाई पठाएर भित्र
पस्यो।
तर
.
श्रीमतीलाई कही देखेन।
.
बाथरूम भित्र हेर्यो देखेन। .
अचम्ममा पर्यो।
..
.
जिस्किएर कही लुकेको होला भनेर
पर्दा खोलेर
हेर्यो, अह देखेन।
.
अन्तिममा खाटमुनी हेरेको त
त्यँहा पो लुकेको रहेछ।
.
.
श्रीमान: किन यहाँ लुकेको?
.
श्रीमती:.
.
.
.
.0.
.
.
.
.
पुलिसले रेड
हानेको जस्तो लागेर।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment