सेरेले एउटा चलचित्रमा दमकल

सेरेले एउटा चलचित्रमा दमकल
चलाउने अल्छी मानिसको भूमिकामा अभिनय
गर्नुभएको थियो। एक दिन भुवन केसीले
दमकललाई फोन गरेछन्:

'दाइ, दाइ, मेरो घरमा आगो लाग्यो,
छिटो आउनुहोस नtl।'

सेरे: पानी हाल्नुस न पानी

भुवन: पानी हालेको तर निभ्दै निभेन
भनेको, छिटो आउनुस न
.
.

.
.
.
.
.
.
.
.
.
सेरे: उसो भए हामी किन आउनु ?
हामीले
पनि त्यही पानी नै हाल्ने त
हो नि।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment