बैज्ञानिकहरुको सम्मेलनमा शेरे

हिजो मात्रै भएको बैज्ञानिकहरुको सम्मेलनमा शेरेले सबैलाई चकित परिदिएछन्

शेरे: "मैले एउटा एस्तो चिज बनाएको छु कि । जस्को मार्फत भित्ताको वार पार देख्न सकिन्छ!"

बैज्ञानिक हरु चकित हुँदै एकै स्वरमा: "ओहो !! के चिज बनायौ त तिमीले ?"
,
,
,
,
,
शेरे: "प्वाल्" :P



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment