ख्याल राख है छोरी

छोरि: आमा म बिहे गर्दिन । यदी तपाईंहरुले
मेरो विवाह जवरजस्ती गर्दिनु भो भने म त
घरबाट
भाग्छु ।
आमा: त्यसो नगर छोरी । मैले भागेर
तेरो बुवासँग
बिहे
गरेकी हुँ । तेरो फुपुले पनि भागेरै धोबिसँग बिहे
गरेकी हुन । तेरो दिदी पनि ड्राइभरसँग
भागी ।
तेरो दाइले पनि नोकर्नी भगायो । तेरो अंकलले
अर्काकी स्वास्नी भगाए । तेरो बाउले
पल्लो घरकिलाई
दुइ पटक भगाइसके ।
फेरी तँ पनि भागिस भने
.
.
.
.
.
हाम्रो इज्जत के होला । ख्याल राख है छोरी !!



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment