चिन्ता लिनु पर्दैन

एकदिन शिक्षकले कक्षा 5 मा हेल्थ बिषय पढाउँदै
गर्दा एउटा सानी नानीले सरलाई प्रश्न गरिन् -
सानी नानी : सर मेरो मम्मी प्रेगनेन्ट हुन
सक्नुहुन्छ कि नाई ?
शिक्षक : (अचम्म मान्दै) किन नानु?
तिम्रो मम्मी कति बर्षकी हुनुभयो ?
सानी नानी : 38
शिक्षक : (मन्द मुस्कानका साथ) सक्नुहुन्छ ।
सानी नानी : अनि मेरो दिदी नि ?
शिक्षक : तिम्रो दिदी कति बर्ष पुग्नुभो नानु?
सानी नानी : 18
शिक्षक : त्यसो भए तिम्रो दिदी पनि प्रेगनेन्ट
हुन सक्नुहुन्छ।
सानी नानी : (उत्सुकताका साथ) अनि म नि ?
शिक्षक : (हाँस्दै)
तिमी कति बर्षकी भयौ नानु?
सानी नानी : 10
शिक्षक : (मायालु पारामा सम्झाउँदै)
तिमी अहिले
सानी छौ त्यसैले तिमी प्रेगनेन्ट हुन सक्दैनौ ।
त्यतिकैमा पछाडिबाट शेरेको छोराले
कोट्याउदै-
.
.
शेरेको छोरा : तिम्लाई मैले पैलै भन्या हैन त
चिन्ता लिनु पर्दैन भनेर ।



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment