शेरे: अलि बिचार गरेर बोल

यो जोक ले सेरे ले लास्टै हसायो उफ.. .
.
.
शेरे ट्राफिक
सिग्नलमा बाइक रोकेर
बसेको थियो ।
उसैबेला उसको टाउको चिलाएछ ।
शेरेले हेल्मेट
बाहिरबाट टाउको कन्याएछ ।
एउटी स्कुटीमा आएकि केटिले
अचम्म
लागेर भनिछे: तिमी पागल त
भएनौ ? हेल्मेट खोलेर
पो टाउको कन्याउनु पर्छ ।
.
.
.
.
.
.
.
.
शेरे: अलि बिचार गरेर बोल मैया ।
अघि तिम्रो चाक
चिलाउँदा पेन्टी खोलेर
कन्याएकि थियौ र ??




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment