बिर्खे र शेरे एकदिन

बिर्खे र शेरे एकदिन ठुलो पसल चोर्न
गएछन् । पसल बाट एक एक झोला सामान
हतारै प्याक गरेर घर पुगे ।
.
.
घर पुगे पछि ब्याग खोलेछन बिर्खेले
चाहि एक झोलै पैसा खाँदेको रहेछ तर
शेरेको झोलामा चाहि झोले
भरी खुकुरी चुरोट मात्र रहेछ तब बिर्खे
रिसाउदै शेरे लाई गालि गर्छ
.
.
बिर्खे :- ओ शेरे तँ
कस्तो लाटा तेरो बुद्यी यार हामिले
त्यति दु:ख गरेर चोर्न गयौँ मैले
एत्रो पैसा ल्याउँदा तँईलेचाहि मात्र
चुरोट ?
शेरेले चोरोटमा लेखेको देखाउँदै
शेरे :- तँ अहिले बुझ्दैनस
यो भनेको साहसीको एक मात्र
चाहाना



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment