बुढी ठाउ को ठाउ बिहोस Nepali Jokes बुढा:- आज हामी बाहिर गएर खाना खानी है बुढी:- आहा!! होर एकैछिन पख्नुस है म मेकअप गरेर आँउछु बुढा:-ल ठिकै छ म बाहिर गुन्द्र बिछाउदै गर्छु बुढी ठाउ को ठाउ बिहोस....... RELATED POSTS
0 comments:
Post a Comment