टिचर : शेरे तिमी भन त एउटा कुखुराले एक
दिनमा २ ओटा अण्डा दिन्छ भने एक
हप्तामा कतिओटा अण्डा दिन्छ?
शेरे : ११ ओटा सर ।
टिचर : कसरि ११ ओटा मात्रै दिन्छ ?
हप्तामा ७ दिन हुन्छ।
.
.
.
.
.
.
शेरे : सर शुक्रबार हाफछुट्टी र शनिबार त छुट्टि हुन्छनि त !
[ : मन परे शेयर गरौ : ]
0 comments:
Post a Comment